You are viewing the translated version of बाँकी रकम सरकारी बाँकी सरह असुल गर्ने.
Section 22
बाँकी रकम सरकारी बाँकी सरह असुल गर्ने
यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कुनै व्यक्तिले नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने रकम नतिरी नबुझाई बाँकी रहेकोमा त्यस्तो रकम निजबाट अन्त:शुल्क अधिकृतले सरकारी बाँकी सरह असुल उपर गर्नेछ ।
Excise Duty Act, 2058 (2002)